×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले विप्लवसँग मिल्छौं भनेको पर्सीपल्ट पोखरामा भयो यस्तो एकता ! विप्लव निकट पत्रकारहरु प्रेस सेन्टरमा गोलबद्ध !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रचण्डले विप्लवसँग मिल्छौं भनेको पर्सीपल्ट पोखरामा भयो यस्तो एकता ! विप्लव निकट पत्रकारहरु प्रेस सेन्टरमा गोलबद्ध !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पोखरामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकारहरुको संगठनका सदस्यहरु प्रेस सेन्टर नेपालसँगगोलबद्ध भएका छन् । क्रान्तिकारी पत्रकार संगठन, कास्कीका अध्यक्ष माधव पनेरु र प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष विभु भुसालले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठन कास्कीमा आवद्ध पत्रकारहरु प्रेस सेन्टर नेपालमा गोलबद्ध भएर अगाडी बढ्ने भन्दै विज्ञप्ति निकालिएको छ ।
एकिन धारणा बाहिर आउन बाँकी भएपनि पार्टीप्रतिको असन्तुष्टीका कारण क्रान्तिकारी पत्रकार संगठनका सदस्यहरु प्रेस सेन्टर नेपालमा गएको बुझिएको छ ।
एक कार्यक्रममा बोल्दै दुइ दिन अघि विप्लवसँग एकाता हुने भन्दै प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएका थिए। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: