सेयर लगानीकर्ता संघ नेपालले भन्यो, 'सेयर कारोबारमा भ्याट लगाउनु हुन्न, बन्द हड्ताल समाधान होइन'
Powered by Blogger.
सेयर लगानीकर्ता संघ नेपालले भन्यो, 'सेयर कारोबारमा भ्याट लगाउनु हुन्न, बन्द हड्ताल समाधान होइन'


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - सेयर लगानीकर्ता संघ नेपालले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको छ । एक विज्ञप्ति जारी गर्दै संघले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको हो । साथै संघले बन्द र हड्ताल समाधान नभएको समेत बताएको छ । सेयर कारोबारमा भ्याट लगाए साउन १ देखि कारोबार नै नगर्न इन्भेष्टर्स फोरमले अनुरोध गरिरहेका बेला आएको संघको यस्तो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हेर्नुहोस् पूरा विज्ञप्ति :

प्रकाशित मिति : Friday, July 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...