×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राहत रकम फिर्ता : बाढीपीडित हेरेको हेरै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

राहत रकम फिर्ता : बाढीपीडित हेरेको हेरै !

बाँके – बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई आएको करौडौं रकम फिर्ता भएको छ ।
२०७१ सालमा आएको भिषण बाढीबाट पीडित भएका बाँकेर बर्दियाका पीडितका लागि आएको ३० करोड रुपैयाँ फिर्ता भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
दुई जिल्लाका पाँच हजारभन्दा बढी बाढीपीडितका लागि ४९ करोड ५० लाख रुपैयाँ आएको थियो ।
बाढीबाट पूर्णरुपमा क्षति व्यहोरेकापीडितलाई बल्ल बल्ल रकम आएपनि बाँड्न नसकेर फिर्ता भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: