सुनचाँदीको भाउ घतबढ भइरहेको बेला हेर्नुस् आज कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
सुनचाँदीको भाउ घतबढ भइरहेको बेला हेर्नुस् आज कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५५ हजार ४ सय मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।


Published Date : Wednesday, August 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...