आइतबार पनि बजारमा पहिरो, ११.७८ अंकले घट्यो बजार
Powered by Blogger.
आइतबार पनि बजारमा पहिरो, ११.७८ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ ।बिहिबारको तुलनामा आजको बजार ११.७८ अंकले   घटेर १६१७.९७  विन्दुमा आइपुगेको छ । कुल ७९ करोड ४६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एसआइजीएस1 र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Sunday, August 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...