७.५६ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा आजको बजार ७.५६ अंकले बढेर १६६०.२५ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनजीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: वोएचएल र एमएनबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, August 01, 2017
,

recent

Popular Posts