×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल इन्स्योरेन्सको खुद नाफा १८.२४ प्रतिशतले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

नेशनल इन्स्योरेन्सको खुद नाफा १८.२४ प्रतिशतले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २० करोड ३५ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १८.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले  १७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।
यसैगरी, कम्पनीको खुद बिमा शुल्क ३६.५२ प्रतिशतले घटेर ४२ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष  कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । त्यस्तै, जगेडा कोषमा ३८ करोड २५ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेकाे छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: