थापालाई छोडेर रेखा थापा लागिन् राणातिर
Powered by Blogger.
थापालाई छोडेर रेखा थापा लागिन् राणातिर


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – लामो समय माओवादी केन्द्रमा रहेकी अभिनेत्री रेखा थापाले ८ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिईन् । उनी राप्रपाकी केन्द्रिय सदस्यसमेत रहदै आएकी थिइन् । 

राप्रपा पार्टी कार्यालयबाट पार्टी फुटेको भोलिपल्ट रेखाले आफू कमल थापा नेतृत्वमा रहने बताए पनि अहिले राप्रपा (प्रजातान्त्रिक) पशुपति शमशेर राणाको नेतृत्व पक्षमा आबद्ध भएकी छिन् । उनी सोमबारदेखि औपचारिक रुपमा राणाको पार्टीमा लागेकी हुन् ।


प्रकाशित मिति : Tuesday, August 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...