×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पीडितलाई कुहिएको चामल : गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

पीडितलाई कुहिएको चामल : गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । 
एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ ।
यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ । , यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: