मेलम्ची खानेपानी काठमाडौँ नआउने संकेत : ठेक्का तोड्ने तयारी


उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । 

ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो । 

जेर्आटिएफले महाँकाल चुच्चेपाटी, चाबहिल महारजगन्ज हुँदै बाँसवारीसम्म मुख्य पाईपलार्यन र दुईवटा रिजभ्र्वायर ट्याँकी बनाउने ठेक्का पाएको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रकाशित : Monday, August 28, 2017

recent

Popular Posts