तिजको अवसरमा एनएमबि बैंकको लकर सुबिधामा बिशेष छुट
Powered by Blogger.
तिजको अवसरमा एनएमबि बैंकको लकर सुबिधामा बिशेष छुट

काठमाडौं । एनएमबि बैंकले हिन्दु महिलाहरुको बिषेश पर्व तिजको अवसरमा लकर सुबिधा लिदाँमा ५० प्रतिशतको बिशेष छुट प्रदान गर्ने भएको छ ।

यस सगैँ बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान— प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य आफ्नो ग्राहकहरुसँगको सम्बन्ध झनै प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता प्रदान होस् भन्ने रहेको छ ।

एनएमबि बैंकले नाफालाई मात्र केन्द« नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।

प्रकाशित मिति : Thursday, August 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...