×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिजको अवसरमा एनएमबि बैंकको लकर सुबिधामा बिशेष छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

तिजको अवसरमा एनएमबि बैंकको लकर सुबिधामा बिशेष छुट

काठमाडौं । एनएमबि बैंकले हिन्दु महिलाहरुको बिषेश पर्व तिजको अवसरमा लकर सुबिधा लिदाँमा ५० प्रतिशतको बिशेष छुट प्रदान गर्ने भएको छ ।
यस सगैँ बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान— प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य आफ्नो ग्राहकहरुसँगको सम्बन्ध झनै प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता प्रदान होस् भन्ने रहेको छ ।
एनएमबि बैंकले नाफालाई मात्र केन्द« नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: