एसएलसीमा बोर्ड सेकेन्ड भएका डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त !
Powered by Blogger.
एसएलसीमा बोर्ड सेकेन्ड भएका डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त !


काठमाडौँ - डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन् । योजना आयोगका सदस्य रहेका वाग्लेलाई विहीवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । 

विश्व बैंक,युनडिपी लगायत अन्तराष्ट्रिय संस्थामा अनुभव हासिल भएका वाग्लेले अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी उपाधी हासिल गरेका हुन् ।

२०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड समेत रहेका वाग्ले चर्चित अर्थशास्त्री हुन्  ।

प्रकाशित मिति : Thursday, August 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...