×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसएलसीमा बोर्ड सेकेन्ड भएका डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

एसएलसीमा बोर्ड सेकेन्ड भएका डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त !

काठमाडौँ – डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन् । योजना आयोगका सदस्य रहेका वाग्लेलाई विहीवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । 
विश्व बैंक,युनडिपी लगायत अन्तराष्ट्रिय संस्थामा अनुभव हासिल भएका वाग्लेले अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी उपाधी हासिल गरेका हुन् ।
२०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड समेत रहेका वाग्ले चर्चित अर्थशास्त्री हुन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: