टिभी टुडे टेलिभिजन सेटलाइटमा
Powered by Blogger.
टिभी टुडे टेलिभिजन सेटलाइटमा


  • अर्थ सरोकार सम्बाददाता 
'बिकासमा समर्पित' नाराका साथ संचालन भइरहेको टिभी टुडे टेलिभिजनले आफ्नो सेटलाइट प्रशारण सुरु गरेको छ । स्थापनाको छोटो समयमा नै विकासप्रेमी दर्शकहरुको मन जित्न सफल टेलिभिजनले स्थापनाको छोटो समयमा नै डिस होमबाटसमेत प्रशारण सुरु गरेको थियो । 

टेलिभिजन सेटेलाइट अन्तर्गत निम्न विवरणसहितको फ्रिक्ओएन्सीमा प्रशारण भइरहेको छ । 

Frequency: Satellite : Abs 2.
Antenna direction: 75 Degree East. 
Frequency: 3659 mhz 
symbol rate: 9167
modulation: qpsk fec 5/6 
polarity : vertical.
Mpeg 4

टेलिभिजनमा टुडे सम्बाद, पावर च्याट, अर्थ सरोकार लगायतका अन्तर्वार्तामूलक कार्यक्रम, टिभी टुडे समाचार, र छड्के सलाम, बाडुली, लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु चर्चित छन् । सेटलाइटको प्रशारणसँगै टेलिभिजन थप परिस्कृत रुपमा आउने टेलिभिजन संचालकको भनाइ छ । 

प्रकाशित मिति : Thursday, August 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...