सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीको ध्यान काठमा
Powered by Blogger.
सुरक्षा निकायको ध्यान बाढीपहिरोमा, तस्करीको ध्यान काठमा

महोत्तरी - सुरक्षा निकायको ध्यान बाढीपहिरोका घटनामा केन्द्रित भएको मौका छोपी काठ तस्कर सक्रिय हुन थालेका छन् ।

छिमेकी जिल्ला धनुषासम्मका तस्करले महोत्तरीको भूमि काठ ओसारपसारमा प्रयोग गर्न थालेको पाइएको छ ।

वर्दिवास नपाअन्तर्गत पाटुनजिकको बीपी मार्गमा शनिबार धनुषाको बाहुनमारानजिकबाट आएको ट्रकमा तस्करीको काठ बरामद भएको छ ।


Published Date : Sunday, August 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...