७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५६ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर प्रति तोला ५७ हजारमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Tuesday, September 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...