महानगरपालिका हाँक्न कस्सियो दम्पती
Powered by Blogger.
महानगरपालिका हाँक्न कस्सियो दम्पती

वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएको छन् । 

मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् । 

उनीहरुलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : Sunday, September 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...