बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर ५६  हजार  मुल्यमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
प्रकाशित : Sunday, October 08, 2017
,

recent

Popular Posts