×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३.१९ अंकले घट्यो बजार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

३.१९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ  सोमबारको तुलनामा बजार ३.१९ अंकले घटेर १५३३.५३ विन्दुमा आइपुगेको छ । कुल  ४१ करोड ८१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश:  एनआइसीएल र एसआइसीएल गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: