×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो सम्बन्धित सेयरधनीको डिम्याट खातामा १३% बोनस सेयर जम्मा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो सम्बन्धित सेयरधनीको डिम्याट खातामा १३% बोनस सेयर जम्मा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सम्बन्धित सेयरधनीको डिम्याट खातामा १३% बोनस सेयर पठाउन थालेको छ । बैंकले पुस २१ गतेसम्म सेयर डिम्याट गराएकाहरुको डिम्याट खातामा उक्त बोनस सेयर पठाउन थालेको हो । 
बैंकले पुस २१ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भएको जनाएको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: