×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वायुसेवा निगमले माग्यो सयभन्दा बढी कर्मचारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ आश्विन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

वायुसेवा निगमले माग्यो सयभन्दा बढी कर्मचारी

काठमाडौं – नेपाल वायुसेवा निगमले १ सयभन्दा बढी कर्मचारीका लागि खुला दरखास्त आह्वान गरेको छ । निगमले पदपूर्तिको सूचना प्रकाशित गर्दै ७ औं तहको वरिष्ठ प्राविधिक अधिकृतदेखि चाैंथो तहको ग्राउण्ड इक्विपमेन्ट अपरेटरसम्म मागेको छ ।

विभिन्न पदका लागि फरक-फर परीक्षा दस्तुर तोकिएको छ । अबको २१ दिनसम्म जागिरका लागि दरखास्त दिन सकिने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: