×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार्टड एकाउन्टेन्ट पनि नेता बन्ने लाइनमा, सिए बालचन्द्र श्रेष्ठ उम्मेदवार सिफारिश

PRIME CA
laxmi sunrise bank

चार्टड एकाउन्टेन्ट पनि नेता बन्ने लाइनमा, सिए बालचन्द्र श्रेष्ठ उम्मेदवार सिफारिश

अर्थ सरोकार

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कलाकार, गायक, पत्रकार लगायत विभिन्न पेशामा रहेका व्यक्तिहरु विभिन्न क्षेत्रको उम्मेदवार सिफारिस भइरहेका बेला सिए बालचन्द्र श्रेष्ठपनि प्रतिनिधि सभाको सदस्यका लागि सिफारिशमा परेका छन् ।
माअाेवादी केन्द्रबाट काठमाडौं क्षेत्र नं २ बाट उनी सिफारिसमा परेका हुन् । उनी ‘न्हुदँ समाराेह समिति सक्व ११३८’ का अध्यक्ष समेत हुन् । आइसीएआइबाट सिए उतिर्ण गरेका उनी नेपालकै जेठो सिए पढाउने संस्था सी
एआइका अध्यक्षसमेत हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: