गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश !
Powered by Blogger.
गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश !

सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । 

जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजको मन्त्रिपरिषद् बैठकले हटाएको थियो । 

पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । आदेशको पूर्णपाठ आउन बाँकी छ ।


प्रकाशित मिति : Sunday, October 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...