एनआईसी एशियाको नयाँ शाखा प्युठानको जुम्रीमा
Powered by Blogger.
एनआईसी एशियाको नयाँ शाखा प्युठानको जुम्रीमा

काठमाडौं - एनआईसी एशिया बैंकले प्युठानको जुम्रीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उदघाटन प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले गरे ।

शाखा सञ्जाल,एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक भएको बैंकको दाबी छ । ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : Wednesday, November 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...