मंसिर ८ गते नेपाल बन्द ! विरोध गर्नेलाई छानी छानी कुट्ने चेतावनी !


काठमाडौँ- आउँदो मङ्सिर ८ गते नेपाल बन्द हुने भएको छ । पूर्व  माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका हुन् । यसपटकको बन्द केहि उनीहरुले केहि फरक शैलीमा गर्न लागेका छन् । छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गर्न लागिएको उनीहरुको भनाइ छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको उनीहरुको तर्क छ । 

'दिउँसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो ।'  पूर्व  माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने, 'नेपाल बन्द के हो भनेर हामी देखाईदिन्छौं ।' 
प्रकाशित : Friday, November 17, 2017

recent

Popular Posts