बधाई छ ! नेपाली कांग्रेसले पनि खाता खोल्यो, प्रदेश नम्बर ६ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार बिजयी !


काठमाडौँ- नेपाली कांग्रेसले बिजयी सुरुवाती खाता खोलेको छ । प्रदेश नम्बर ६ अन्तर्गत प्रदेश सभामा कांग्रेसको बिजयी सुरुवात भएको हो । कांग्रेस अन्य ठाउँमा समेत अग्रस्थानमा छ । अन्य नतिजा आइरहेको छ। 

हामी निरन्तर अपडेटमा छौं । 
तस्विर स्रोत : सेतोपाटी 

प्रकाशित : Thursday, December 07, 2017
,

recent

Popular Posts