×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलमा आकर्षक तलवसहितको जागिर खुल्यो, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ पुष २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

एनसेलमा आकर्षक तलवसहितको जागिर खुल्यो, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने !

काठमाडौँ- यसैपनि एनसेलको जागिरलाई निकै आकर्षक जागिरको रुपमा लिइन्छ । एनसेलले यसपाली चिफ कमर्सियल अफिसरको पदमा जागिर खुलाएको छ । उसले प्रकाशन गरेको विज्ञापनमा तलव नखुलाईएको भएपनि एनसेलको यो पदमा तलव निकै राम्रो हुने पक्का छ । 
एनसेलले अनुभवको कुनै पनि सिमा तोकेको छैन । जागिरसम्बन्धि अन्य जानकारी एनसेलको वेवसाइटमा गएर हेर्न सकिन्छ भने यो जागिरमा आवेदन दिन [email protected] मा आफ्नो बायोडाटा पाठाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: