९.१९ अंकले घट्यो नेप्से, लगानीकर्ता तनाबमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ९.१९ अंकले घटेर १४३१.१० विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एफओडब्लुएडीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एसएचपीसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts