×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ७.७९ अंकले बढ्यो बजार, कारोबार १६ करोड मात्र !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

बुधबार ७.७९ अंकले बढ्यो बजार, कारोबार १६ करोड मात्र !

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ७.७९ अंकले बढेर ११४२.६० विन्दुमा आइपुगेको छ । कुल १६ करोड ३७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र एनएमबिएमएफले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: