स्नातक सकेकाहरुलाई विश्व खाद्य कार्यक्रममा जागिरको अवसर, बार्षिक तलव २२ लाखभन्दा बढी !


विश्व खाद्य कार्यक्रमले स्तानक पास गरेकाहरुका लागि निकै राम्रो जागिरको अवसर ल्याएको छ ।  काठमाडौँमा जागिर खाने गरी कुल ४ बर्षको करार हुने उक्त जागिरमा बार्षिक तलव २२२६१९१ रुपैयाँ छ । उक्त जागिरबारे थप विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।  
प्रकाशित : Tuesday, January 09, 2018
,

recent

Popular Posts