×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नं २ का मुख्यमन्त्री राउतले गरे सपथ ग्रहण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रदेश नं २ का मुख्यमन्त्री राउतले गरे सपथ ग्रहण

जनकपुर – बिहीबार प्रदेश नं २ को राजधानी जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गरेका छन्।  सपथ ग्रहणपछि वीरगञ्ज महानगरपालिकामा उनका समर्थकहरुले १०१ किलोको माला पहिर्याइदिएका छन् ।
पर्सा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित राउत मुख्यमन्त्री भएको खुशियालीमा वीरगञ्जका वासिन्दाले उनलाई माला लगाइदिएका हुन् । संघीय समाजवादी फोरमका नेतासमेत रहेका मुख्यमन्त्री राउत पर्सा जिल्लाबाट प्रदेश सांसद निर्वाचित भएका थिए । मुख्यमन्त्री राउतले बिहीबार नै पदबहाली गर्दैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: