×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

एनआईसी एशिया बैंक लिमिटेडले तिलोत्तमा न.पा. वडा नं. १५, कोटिहवा, रुपन्देहीमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार (माघ २९ गते) एक समारोहका बिच नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक कुमार पौडेलले कोटिहवा शाखाको विधिवत् उद्घाटन गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक मानिने एनआईसी एशिया बैंकको शाखा संख्या १७३ पुगेको छ । यसबाहेक बैंकले आफ्ना १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: