×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

सहकारी ठगीको छानविनका हुनुपर्ने मागसहित रविविरुद्ध युवराज सफलले हालेको रिट दर्ता गर्न अदालतको अस्वीकार !

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा छानविन हुनुपर्ने आदेशको माग राखी युवराज सफलले हालेको रिट दरपिठ भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै अदालतले दर्ता गर्न अस्वीकार गर्न आदेश दिएका हुन् । रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको[...]

अर्थ सरोकार खास खबर

तीन बैंक र रेमिट्यान्स कम्पनी राष्ट्र बैंकद्वारा सम्मानित, डिजिटल वालेटतर्फ खल्तीले उत्कृष्ट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक र रेमिटेन्स कम्पनीलाई सम्मान गरेको छ । बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई सम्मान गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने बैंकमध्ये ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंकलाई[...]

अर्थ सरोकार खास खबर

राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव : गर्भनर अधिकारीले सुनाए नालीबेली

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा अस्थिरताको अवस्था रहेको उल्लेख गरे । उनले[...]

SAGARMATHA
Kumari Bank

मुद्रा मामिला

ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको सिफारिस अर्थमन्त्रीद्वारा सदर, नियामक धितोपत्र बोर्ड भने अझै ढुलमुलमा !

काठमाडौँ । पूर्व अर्थमन्त्री प्रकाश शरण महतले अड्काएर राखेको ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको सिफारिसलाई अन्तत: अर्थमन्त्री वर्षमान पुनले सदर गरिदिएका छन् । उनले सो सिफारिस सदर गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिइसकेका छन् । अव सो स्वीकृतिको फाइल बोर्ड आउनेछ । अर्थको स्वीकृति पाइसकेपछि बोर्डले आवश्यक प्रक्रिया[...]

SARBOTTAM CEMENTS
NABIL BANK

अफ द बिट

चिनियाँ तस्करसँग मिलेर सुन तस्करी गर्ने नेपाली तस्करहरु १ किलो ७०० ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ !

काठमाडौँ । २०७४ सालमा केरुङ्ग नाका हुँदै काठमाडौँ सुन ल्याएर बेचेको अभियोग खेपेका  गणेश दत्त बडूसहित प्रहरीले ७ जनालाई पक्राउ छ । काठमाडौं उपत्यका अपराध महाशाखाले आज करिब १ किलो ७०० ग्राम सुन सहित ७ जनालाई पक्राउ गरेर सार्वजनिकगरेको हो । प्रहरीले बडूसँगै उनका छोरालाई पनि पक्राउ गरेको छ भने[...]

अफ द बिट

१० हजार रुपैयाँ लिएर अर्कैको नाममा कक्षा १२ को परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अरुको परिक्षा दिने एक जना पक्राउ परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो । रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको आरोपमा उनी पक्राउ परेका हुन् । घर्तीको प्रवेश पत्रमा आफ्नो[...]

अफ द बिट

बोर्डका अध्यक्ष छनौट समितिका सदस्यको योग्यताको प्रमाण माग्दा प्रधानमन्त्री कार्यालयले पठायो यस्तो जवाफ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोट समितिका सदस्य उदय निरौलाको योग्यताको प्रमाणका विषयमा परेको लगानीकर्ताको निवेदनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जवाफ दिएको छ । कार्यालयले सोको प्रमाण आफुहरुसँग नभएको जवाफ दिएको हो । सेयर लगानीकर्ता हरिबहादुर केसीले प्रमाण माग गरेर दिएको निवेदनको जवाफ दिंदै कार्यालयले सो विषय अर्थ[...]

अफ द बिट

सहकारी पीडितले भने, ‘धन्यवाद रवि दाइ, तपाईँकै कारण नयाँ कानुन बन्ने भयो, न्याय पाउनेमा ढुक्क छौँ’ 

काठमाडौं । बचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधन सहित फास्ट ट्रयाकमा जाने भएपछि सहकारी पीडितहरूले यसको श्रेय गृहमन्त्री रवि लामिछानेलाई दिएका छन् । अव न्याय पाउने आशा बढेको भन्दै सहकारी पीडितहरूले लामिछानेलाई धन्यवाद दिएका हुन् । आज केहिबेरमा लामिछानेलाई भेटेर नै उनीहरूले धन्यवाद दिने कार्यक्रम[...]

अफ द बिट

पेवेलका सीइओ ठगी आरोपमा पक्राउ !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाको लाइसेन्स दिएको डिजिटल भुक्तानी सेवा प्रदायक पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठ बैदेशिक रोजगारीका लागि क्यानाडा पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।  क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो[...]

IME PAY

सेयर बजार विशेष

बोर्डका अध्यक्ष छनौट समितिका सदस्यको योग्यताको प्रमाण माग्दा प्रधानमन्त्री कार्यालयले पठायो यस्तो जवाफ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोट समितिका सदस्य उदय निरौलाको योग्यताको प्रमाणका विषयमा परेको लगानीकर्ताको निवेदनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जवाफ दिएको छ । कार्यालयले सोको प्रमाण आफुहरुसँग नभएको जवाफ दिएको हो । सेयर लगानीकर्ता हरिबहादुर केसीले प्रमाण[...]

ताजा अपडेट

बैंकिङ सरोकार

BANKING तीन बैंक र रेमिट्यान्स कम्पनी राष्ट्र बैंकद्वारा सम्मानित, डिजिटल वालेटतर्फ खल्तीले उत्कृष्ट

महंगीदर भन्दा ब्याजदर कम हुन थालेपछि बैंकमा पैसा राख्नेहरु निराश, निक्षेप राख्नेहरु घट्न थाले !

ट्रेण्डिङ फाइभ

इन्स्योरेन्स

INSURANCE सर्जन विक प्रकरणः बीमाको रकम हात पार्न विवाह र दुर्घटनाको नाटक गर्ने ५ जना दोषी ठहर, अब जेलको बास !

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशनः ‘उधारो बीमा नगर्नू, शाखा कार्यालयका प्रमुख अधिकृत स्तरका राख्नु’

NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA

स्ट्रेट फरवार्ड