×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE: ‘९ बर्षमा डेढ करोड खर्च गरेर डाक्टर बन्यो, २२ हजारको जागिरको लागि नेता गुहार्नुपर्छ’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ कार्तिक २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE: ‘९ बर्षमा डेढ करोड खर्च गरेर डाक्टर बन्यो, २२ हजारको जागिरको लागि नेता गुहार्नुपर्छ’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – डाक्टर बन्ने चाहाना राख्नेहरुको भीड ठूलो छ नेपालमा । आफ्ना छोराछोरीलाई डाक्टर बनाउने सपना बुनेका अभिवावकहरुको संख्या पनि ठूलोनै छ । तर हामीले जे सुनेका छौं वा विद्यार्थी र अभिवावकले डाक्टर बनेपछि जे हुन्छ भनेर सोचेका छन्, यथार्थ केहि फरक हुनसक्छ । अर्थ सरोकार डटकमद्वारा प्रस्तुत शैक्षिक कार्यक्रम ‘एडु सरोकार’ को आजको सृंखलामा हामीले डाक्टर विवेक सिंहलाई प्रस्तुत गरेका छौं । हेरौं उनीसँगको अन्तर्वार्ताको पूर्ण रुप :

यो कार्यक्रम प्रस्तोतालाई फलो गर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: