×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ तस्विरमा हेर्नुहोस् शालीनदीमा खुब बिक्ने कुराउनी व्यवसायको कथा…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ माघ २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

५ तस्विरमा हेर्नुहोस् शालीनदीमा खुब बिक्ने कुराउनी व्यवसायको कथा…

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम

काठमाडौँ – स्वस्थानी ब्रत सुरु भएको दिन पुष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा मेला भर्नेहरुको घुइंचो छ । यहि मेलामा व्यवसाय गर्ने व्यवसायीको पनि उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । विशेषगरी खाजा, जुत्ता, माला, जस्ता सामानको विक्री बढी हुने यो मेलाको अर्को आकर्षण भनेको साँखुमा पाइने खुवा वा कुराउनी पनि हो । 

यहि मेलालाई लक्षित गर्दै कुराउनी बेच्नेहरुको भीड नै छ शालीनदी परिसरमा । चिनी हालेको, नहालेको लगायतका विभिन्न किसिमका कुराउनी बेच्नका लागि राखिएका छन् । यद्यपी कतिपयले यस्तो कुराउनीमा बिस्कुट हालीएको समेत आरोप लगाउछन् भने व्यवसायी भने त्यसो नहुने दावी गर्छन् । यसै क्रममा अर्थ सरोकारको क्यामरामा कैद भएका ५ तस्विर हेर्नुहोस् :  

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: