×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै समुहका परिसूचक बढेपछि उकालो लाग्यो बजार,२४.८५अंकले बढ्यो नेप्से

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ चैत्र २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

सबै समुहका परिसूचक बढेपछि उकालो लाग्यो बजार,२४.८५अंकले बढ्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – साताको पहिलो दिन आइतवार नेप्से परिसूचक २४.८५  अंकले बढेको छ । यस समयमा नेप्सेमा १ सय १४ कम्पनीको २ हजार २७ पटकको व्यापारमा रू. ६८करोड ७७ लाख ९४ हजार १ सय २ रुपैयाको बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से उकालो लागेको हो ।
बीमा समूहको परिसूचक  ५ दशमलव ८५ प्रतिशत र होटलको  ३ दशमलव ३५ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक ३ दशमलव ३८ प्रतिशत, बैङ्किङको १ प्रतिशत, विकास बैङ्कको १ दशमलव १७ प्रतिशत  र ‘अन्य’ समूहको १ दशमलव ४१ प्रतिशत र वित्त कम्पनीको १ दशमलव  १ प्रतिशतले बढेको हो। 
हेर्नुहोस् दिनभरी कारोबार रकमक उत्कृष्ठ १० कम्पनीहरु :-


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: