×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसले बनायो एमालेलाई पत्तासाफ पार्ने योजना

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

कांग्रेसले बनायो एमालेलाई पत्तासाफ पार्ने योजना

काठमाडौं – आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावमा नेपाली कांगे्रसका नेताहरु एमालेलाई काउण्टर अट्याक गर्ने योजना बनाइरहेका छन् ।
स्रोतका अनुसार आज केन्द्रीय पार्टी कार्यालय सानेपामा निर्वाचनमा पार्टीले खेल्ने भूमिका बारे छलफल भएको छ । तर, नेकपा एमालेले चुनावको पुर्वसन्ध्यामा मेची महाकाली अभियान सम्पन्न गरिसकेको अवस्थामा अब कसरी उनीहरुलाई तल खसाल्ने भन्ने विषयले टाउको दुखाएको छ ।
नेपाली कांग्रेस दोस्रो संविधानसभाको निर्वाचनमा धेरै सिट हात पारेर पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: