×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संगठन नेपालको धर्ना, महासंघलाई जवरजस्त विवादित बनाउन खोजिएको आरोप (बिज्ञप्तिसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संगठन नेपालको धर्ना, महासंघलाई जवरजस्त विवादित बनाउन खोजिएको आरोप (बिज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल कमुनिष्ट पार्टी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघमा धर्ना सुरु गरेको छ । एक बिज्ञप्ति जारी गर्दै संगठनले जवरजस्त महासंघलाइ विवादमा ल्याउन खोजेको आरोप समेत लगाएको छ ।
  
गैरपत्रकारहरुलाई महासंघको सदस्त्यता दिएको भन्दै संगठनले यसको तत्काल छानविन गरिनुपर्ने समेत माग गरेको छ । पूरा विज्ञप्ति हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: