×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिआइजी नवराज सिलवाल वालुवाटारबाट पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

डिआइजी नवराज सिलवाल वालुवाटारबाट पक्राउ

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – डीआइजी नवराज सिलवाल पक्राउ परेका छन् । उनीसँगै प्रहरीले वरिष्ठ अधिवक्ता शभ्भु थापालाई पक्राउ गरी हिरासतमा लिएको छ । उनीसँग कानुनी सल्लाह लिंदै गर्दा दुबैलाई पक्राउ गरिएको हो । 


कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । साथै आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: