×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थोरैले सस्तीयो सुन, चाँदीको मूल्यपनि घट्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

थोरैले सस्तीयो सुन, चाँदीको मूल्यपनि घट्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बुधबारको तुलनामा बिहिबार सुनको भाउ घटेको छ । बिहिबार छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले बताएको छ । 
यता बिहिबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ८१५ रुपैयाँमा कारोबार भएको असली चाँदी बिहिबार ५ रुपैयाँले घटेर ८१० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: