×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पत्रकार महासंघ जापान साखाको तेश्रो अधिवेसन सम्पन्न, अध्यक्षमा मोहन सिंह निर्वाचित

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल पत्रकार महासंघ जापान साखाको तेश्रो अधिवेसन सम्पन्न, अध्यक्षमा मोहन सिंह निर्वाचित

  • भुवन रोका / अर्थ सरोकार डटकम 

जापान – नेपाल पत्रकार महासंघ जापान साखाको अधिवेसन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलेद्वारा उद्घाटन गरिएको उक्त महाधिवेसन महासंघको तेश्रो अधिवेसन हो । सोमवार जापानको राजधानी टोकियोमा सम्पन्न भएको महासंघको जापान साखाको तेस्रो अधिवेशनले मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन समेत गरेको छ । 


नयाँ कार्यसमितिमा अध्यक्षमा मोहन सिंह, उपाध्यक्षमा पूर्ण चलाउने, बिनोद सापकोटा, सचिवमा ऋतुकुमार दुरा, सह-सचिवमा कुमार मोक्तान,कोषाध्यक्षमा राजबिन थापा, सदस्यहरुमा मुक्ति सूबेदी, रमेश श्रीस मगर, निशान मगर, आनन्द कोईराला, शान्तकुमार पहरी, संगिता कुँवर र रबिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: