×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतको आदेश लत्याउँदै निजी विद्यालय आफूखुसी शुल्क उठाउँछ

PRIME CA

अदालतको आदेश लत्याउँदै निजी विद्यालय आफूखुसी शुल्क उठाउँछ

अर्थ सरोकार

प्रकाशित मिति : ३ बैशाख २०७४, आईतवार

काठमाडौं – सर्वोच्च अदालतको आदेश समेत लत्याएँदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । आजको कान्तिपुरमा खबर छ ।
२०६९ जेठ १० मा न्यायाधीश ताहिर अलि अन्सारी र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले एकपटक निर्धारण गरिएको शुल्क तीन बर्षसम्म बढाउन नपाउने परमादेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै जिल्ला शिक्षा कार्यालहहरुकै मिलेमतोमा उनीहरुले धमाधम शुल्क बढाइरहेका छन् । अदालतको आदेश अनुसार अर्को बर्षसम्म शुल्क वृद्धि गर्न पाइदैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: