×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्याडबरी चकलेटमा सुँगुरको बोसो हालेको भेटियो !

एजेन्सी- क्याडबरी चकलेटमा सुँगुरको डीएनए भेटिएको छ । सुँगुर काट्न त काट्ने कुरा सोच्न पनि नहुने मान्यता राख्ने मलेसियामा नै यस्तो भेटिएको हो । डेरि मिल्कको परीक्षण गर्दा सुँगुरको बोसो मिसाइएको पाइ क्याडबरीले ती दुई ब्रान्ड बजारबाट फिर्ता लिएको थियो । 
दुइ बर्षअघि भएको उक्त घटनाबाट मलेसियाका जनता क्रोधित पनि भए । तर अहिले के छ ? कतै नेपालमा पाइने डेरीमिल्कमा पनि सुँगुरको डीएनए वा यस्तै केहि त छैन ? नेपालमा यस्तो अनुसन्धान नै भएको छैन । नेपालमा बेचिने उक्त चकलेटमा पनि केहि अखाद्य बस्तु भएको जानकारहरु बताउँछन् । तर सम्बन्धित निकायले यसबारे कुनैपनि अनुसन्धान गरेको छैन ।
यता विक्रेताहरु भने नेपालको क्याडबरीमा अखाद्य बस्तु नहुने दावी गर्दै आएका छन् । 
तस्बिरमाः मलेसियाका इस्लामिक डेभेलपमेन्ट विभागका महानिर्देशक डुटुक ओथमान मुस्तफा क्याबरीमा भेटिएको सुँगुरको डिएनए रिपोर्ट सार्वजनिक गर्दै ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: