×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव काठमाडौँमा कोठाको भाडापनि महानगरपालिकाले नै तोक्ने, बहाल कर पनि बढ्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

अव काठमाडौँमा कोठाको भाडापनि महानगरपालिकाले नै तोक्ने, बहाल कर पनि बढ्यो !

काठमाडौं – काठमाडौँमा कोठाको भाडा महानगरपालिकाले नै तोक्ने भएको छ भने घरधनीबाट १२ प्रतिशत बहाल कर लिने भएको छ । नगरपालिकाको नयाँ पास भएको ऐन अनुसार हानगर भित्रका कुनै व्यक्ति वा संस्थाल भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, सेड, जग्गा, पोखरी वा अन्य सम्पत्ति आंशिक वा पुरै बहाल दिएको अवस्थामा कर लाग्ने उल्लेख छ । 
यता बहालमा दिएको मितिलाई आधार मानेर दैनिक, मासिक, त्रैमासिक, अर्ध बार्षिक वा बार्षिक अवधिको बहाल कर बुझाउनु पर्ने र क्षेत्रगत आधारमा महानगर कार्यपालिकाले न्युनतम बहाल दर तोक्ने आर्थिक बर्ष २०७४/७५ को बजेटमा उल्लेख छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: