×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई भागबन्डा

सामाजिक संस्थाको रुपमा स्थापित नेपालको पहिलो ईन्जिनियरिङ कलेजलाई केहि सञ्चालकद्धारा कानुविपरित कम्पनीमा परिणत गर्ने प्रयास भएको छ । 
गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपाल ईन्जिनियरिङ कलेजको सम्पत्ति ब्यक्तिका लागि वितरण गर्ने विवादतस्पत निर्णय भएको छ । 
संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरुका नाममा बाँड्ने निर्णय भएको हो ।
कलेज स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातमा कलेजको खातामा रहेको रकमध्ये सात जना सञ्चालकलाई एक रकोड ५० लाख रपैयाँक दरले बाँड्ने निर्णय गरेको उल्लेख छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: