×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्ची खानेपानी काठमाडौँ नआउने संकेत : ठेक्का तोड्ने तयारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

मेलम्ची खानेपानी काठमाडौँ नआउने संकेत : ठेक्का तोड्ने तयारी

उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । 
ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी थालिएको हो । 
जेर्आटिएफले महाँकाल चुच्चेपाटी, चाबहिल महारजगन्ज हुँदै बाँसवारीसम्म मुख्य पाईपलार्यन र दुईवटा रिजभ्र्वायर ट्याँकी बनाउने ठेक्का पाएको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: