×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुर उपमहानगरमा राजपा दोब्बर मतले विजयी, कांग्रेस पत्तासाफ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ आश्विन २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

जनकपुर उपमहानगरमा राजपा दोब्बर मतले विजयी, कांग्रेस पत्तासाफ

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले जित हासिल गरेको छ । राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा दुई गुना बढी मतले जित हासिल अग्रेका छन् ।
सुरु देखि नै अग्रता लिएका साहले २१२७७ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १०६३९ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले १६६१७ मत ल्याएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निलम कर्णले १०१०९ मत ल्याएकी छन् । २०१५ सालदेखि निरन्तर रुपमा कांग्रेसका बागीले जित्दै आइरहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: