गृहमन्त्रालयले यसरी उडायो आचारसंहिताको धज्जी, ३०२ प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

काठमाडौँ  - गृहमन्त्रालयकाे ठाडाे निर्देशनमा आचारसंहिताविपरीत प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना (इन्सपेक्टर)प्रहरी अधिकारीको सरुवा गरेको छ ।

निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ ।

यसरी सरुवा गर्दा कतिपय प्रहरी इन्स्पेक्टरहरु आकर्षक स्थानबाट आकर्षक स्थानमै पुगेका छन् । जनार्दन शर्माले सम्हालेको गृहमन्त्रालय अहिले प्रधानमन्त्री देउवाले नै हेरिरहेका छन् ।

हेर्नुहोस् सूची


















प्रकाशित : Monday, October 30, 2017
,

recent

Popular Posts