३.१९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ  सोमबारको तुलनामा बजार ३.१९ अंकले घटेर १५३३.५३ विन्दुमा आइपुगेको छ । कुल  ४१ करोड ८१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरबिसीएलपीओले गरेको छ भने त्यसपछि क्रमश:  एनआइसीएल र एसआइसीएल गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, October 31, 2017
,

recent

Popular Posts