३.५१ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन बुधबार बजार घटेको छ  आइतबारको तुलनामा बजार ३.५१ अंकले घटेर १५३६.७२ विन्दुमा आइपुगेको छ । कुल  ४४ करोड ८३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जेबिबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश:  बिपीसीएल र एनएलआइसी गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, October 30, 2017
,

recent

Popular Posts