×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाही शासन कालको झल्को : समाचार संकलनका लागि पुगेका महिला पत्रकारलाई प्रहरीले अपहरण शैलीमा गर्यो गिरफ्तार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ कार्तिक २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

शाही शासन कालको झल्को : समाचार संकलनका लागि पुगेका महिला पत्रकारलाई प्रहरीले अपहरण शैलीमा गर्यो गिरफ्तार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आइएमएस कलेजमा समाचार संकलनका लागि गएका पत्रकार कान्ता गिरीलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । उनीसँगै गएका क्यामरापर्शन दुर्शन केसीलाई पनि प्रहरीले पक्राउ गरी हाल अनामनगर प्रहरी वृतमा राखेको छ ।
आइएमएस कलेजकी प्रिन्सिपल भावना राणाको ठाडो आदेशमा प्रहरीले जवर्जस्ती पत्रकारद्वयको मोबाइलसमेत जफत गरी उनीहरुमाथि धरपकड गरेको हो ।
घटनापछी टिभी टुडेका अन्य कर्मचारी र प्रेस काउन्सिल प्रहरी कार्यालय तिर जादैछ । घटनाको बाकी विवरण आउन बाकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: