×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज पूर्व माओवादी सेनाको नेपाल बन्द : कस्तो छ प्रभाव ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार

PRIME CA
laxmi sunrise bank

आज पूर्व माओवादी सेनाको नेपाल बन्द : कस्तो छ प्रभाव ?

काठमाडौँ-  आज मङ्सिर ८ गते पूर्व माओवादी जनमुक्ति सेनाहरुले नेपाल बन्द गरेका छन् । समायोजनका बेला अयोग्य ठहरीएकाहरुले आज नेपाल बन्द गरेका हुन् । यसपटकको बन्द केहि उनीहरुले केहि फरक शैलीमा गर्न लागेको बताएका थिए । छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गरिएको उनीहरुको भनाइ छ ।
तर बन्दको खास प्रभाव देखिएको छैन । बन्दको त्रासले लामो दुरीका गाडीहरु केहि चलेका छैनन् तर काठमाडौँको अवस्था सामान्य छ । विहान गुड्नुपर्ने गाडी गुडेका छन् । तर बन्दका कारण स्कुल कलेजहरु भने बन्द भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: